काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा सरकारले लगाइएको करविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु भइसकेको बताएका छन्। आज जोरपाटीमा अभियानको थालनी गर्दै विदेशमा रहेका नेपालीहरूको पनि हस्ताक्षर सङ्कलन भइरहेको बताए। उनले भने, ‘हामीले...