Category: समाचार

  • विद्युतमा लगाएको कर फिर्ता गराउन कुलमानको पार्टीले विदेशमा पनि थाल्यो हस्ताक्षर

    विद्युतमा लगाएको कर फिर्ता गराउन कुलमानको पार्टीले विदेशमा पनि थाल्यो हस्ताक्षर

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा सरकारले लगाइएको करविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु भइसकेको बताएका छन्। आज जोरपाटीमा अभियानको थालनी गर्दै विदेशमा रहेका नेपालीहरूको पनि हस्ताक्षर सङ्कलन भइरहेको बताए। उनले भने, ‘हामीले अभियान थालेको पाँचौँ दिनमा जोरपाटीको चोकबाट हस्ताक्षर अभियान हामीले सुरु गरेका छौँ। यो अभियान देशव्यापी रूपमा अगाडि बढेको छ। यो…

  • लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला

    लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला

    काठमाडौं । ललितपुरस्थित लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला सञ्चालन हुँदै आएको छ । नेपालमै बनेका तथा नेपाली उद्यमीले आफ्नै सीप र श्रमबाट उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकला, हर्बल तथा अर्गानिक सामग्री, मैनबत्ती लगायतका वस्तु राखिने गरेका छन् । बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन…

  • आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

    आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

    काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजाआजा गर्ने परम्परा छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छीलगायतका जीवले…

  • राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत तेयङको बिदाइ भेट

    राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत तेयङको बिदाइ भेट

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयङले बिदाइ भेट गरेका छन्। विहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय सहकार्य विस्तारमा पुर्‍याएको योगदानका लागि राजदूत पार्कप्रति धन्यवाद व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपाल र दक्षिण कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी…

  • २५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

    २५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

    काठमाडौं। २५० रुपैयाँको सामान्य किनमेलले एक उपभोक्तालाई रातारात लखपति बनाएको छ। आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कञ्चनपुर, पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको पहिलो बम्पर नगद उपहार जितेका हुन्। विभागले साउन १ देखि १५ गतेसम्म जारी गरिएका कर बिजक (बिल) हरूलाई समेटेर गरिएको…

  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशित गरेको छ। यस वर्षको पूरक परीक्षाका लागि कुल १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थीहरू योग्य रहेकामा परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना मात्र सहभागी…

  • अर्थतन्त्र मन्दीमै रहँदा २५ प्रतिशत ठूलो बजेट: नीतिगत रूपान्तरणको आस कि राजस्व लक्ष्यको त्रास?

    अर्थतन्त्र मन्दीमै रहँदा २५ प्रतिशत ठूलो बजेट: नीतिगत रूपान्तरणको आस कि राजस्व लक्ष्यको त्रास?

    काठमाडौं। दुई तिहाइ नजिकको बलियो राजनीतिक समर्थन पाएको वर्तमान सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई पछिल्लो तीन दशकयताकै सबैभन्दा धेरै सुधारमुखी र रूपान्तरणकारी बजेटका रूपमा विश्लेषण गर्न थालिएको छ। कर प्रणालीमा व्यापक सरलीकरण, चुस्त प्रशासनिक पुनर्संरचना, ऊर्जा क्षेत्रको नीतिगत पुनरुत्थान, वित्तीय स्थायित्व र निजी लगानी प्रवर्द्धनका क्षेत्रमा साहसिक एवं…

  • म त तीन वर्षभन्दा बढी मन्त्री बस्दिनँ: महावीर पुन

    म त तीन वर्षभन्दा बढी मन्त्री बस्दिनँ: महावीर पुन

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू तीन वर्षभन्दा बढी मन्त्री भएर नबस्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विनियोजित बजेटबारे सांसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा मन्त्री पुनले नवप्रवर्तन र आविस्कारका लागि काम गर्न सहयोग गर्न सांसदलाई आग्रह गरे। अहिले शून्यबाट काम सुरु गर्नु परिरहेको बताउँदै कानुन…

  • अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

    अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

    काठमाडौँ । संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि छलफल गर्ने…

  • चीनले नेपाललाई भन्यो-टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो

    चीनले नेपाललाई भन्यो-टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो

    काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने बताएका छन् । सोमबार चीनको राजधानी बेइजिङमा भएको भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल छिमेकी रहेको स्मरण गर्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताएका हुन् । नेपाल…